२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिन्धुपाल्चोक १ ‘ख’ मा माओवादीका सरल सहयात्री विजयी

सिन्धुपाल्चोक १ ‘ख’ मा माओवादीका सरल सहयात्री विजयी

2K
Shares

कठमाडौं – सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ‘ख’ मा नेकपा (माओवादी केन्द्र) का सरल सहयात्री पौडेल विजयी भएका छन् ।
बिहीबार सम्पन्न मतणनाअनुसार वाग्मती प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा पौडेलले १७ हजार २५६ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का होमनारायण श्रेष्ठले १३ हजार १३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij