२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

शताब्दी पुरूष सत्यमोहन जोशीको निधन

शताब्दी पुरूष सत्यमोहन जोशीको निधन

1K
Shares

काठमाडौं– शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको हो।

किष्ट अस्पातलका अनुसार उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij