२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

1.6K
Shares

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ ।

लामिछोनेविरुद्ध एक १७ बर्षीय नाबालिका किशोरीले जबरजस्ती करणी गरेको भन्दै बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij