२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डिशहोमको दसैँ, तिहार र छठ अफर सार्वजनिक

डिशहोमको दसैँ, तिहार र छठ अफर सार्वजनिक

930
Shares

काठमाडौं-डिशहोमले आफ्ना ग्राहकहरूको दसैँ, तिहार र छठ पर्व अफर सार्वजनिक गरेको छ । उक्त अफरमा १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिनेछ । डिशहोमको सेवा लिइरहेका डीटीएचका ग्राहकहरूलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाइबाट फन्डट्रान्स्फरमार्फत एकवर्ष अर्थात् १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।

यससँगै एकवर्षको रिचार्ज गर्ने ग्राहकहरूमध्येबाट प्रत्येक हप्ता लक्की ड्रमार्फत एकजना ग्राहकले एक लाख रुपैयाँ पनि जित्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij