२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एभरेष्ट बैंक र पतंजली नेपालले गरे को–ब्रान्डेड क्रेडिट कार्डको सुरुआत

एभरेष्ट बैंक र पतंजली नेपालले गरे को–ब्रान्डेड क्रेडिट कार्डको सुरुआत

1.2K
Shares

काठमाडौं – एभरेष्ट बैंक र पतंजली आयुर्वेद नेपालबीच को–ब्रान्डेड क्रेडिट कार्ड प्रयोग गर्ने सम्झौता भएको छ । तिजको अवसरमा नयाँ दिल्लीमा आयोजित कार्यक्रममा स्वामी रामदेव बाबा र आचार्य बालकृष्णले संयुक्तरुपमा कार्डको सुरुआत गरेका हुन् ।

यस कार्डबाट उपभोक्तले चाडपर्वको अवसरमा पतंजलीका सामानको खरिदमा नगद फिर्ता, बिमाका साथै अन्य थुप्रै सुविधा पाउनेछन् भने सुरुआती तीन महिनाका लागि इन्स्सोरेन्स फिमा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्नेसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij