काठमाडौं – अग्नि ग्रुपले दमकमा २ एस सर्भिस सेन्टर संचालनमा ल्याएको छ । दमकमा हाल संचालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीको लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो ।
उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यले नयाँ शाखा संचालनमा ल्याएको अग्निले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij