२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नारायणगढ-मुग्लिन सडक अवरूद्ध

नारायणगढ-मुग्लिन सडक अवरूद्ध

1.3K
Shares

काठमाडौं– लेदोसहितको पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ। वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो झरेपछि सडक दुईतर्फी अवरूद्ध भएको छ।

सोही सडक खण्डको केराबारीमा पनि पहिरोले सडक अवरूद्ध भएको छ। यहाँ पहिरोले बिहीबार पनि ९ घण्टा सडक बन्द भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij