२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘नमस्ते पे’ ले ल्यायो लोयल्टी पोइन्टस

‘नमस्ते पे’ ले ल्यायो लोयल्टी पोइन्टस

1.2K
Shares

काठमाडौं – ‘नमस्ते पे’ ले आफ्नो एपमा लोयल्टी कार्यक्रम ल्याएको छ । नमस्ते पेको लोयल्टी पोइन्टस प्रणाली कुनै प्रयोगकर्ताले नमस्ते पे एप प्रयोग गर्दा खर्च गर्ने रकममा आधारित छ ।

प्रत्येक प्रयोगकर्ताले हरेक १०० रुपैयाँको खर्चमा २ लोयल्टी पोइन्टस पाउनेछन् र प्रत्येक ८ पोइन्टसको मूल्य १ रुपैयाँ हुनेछ । सेवाहरूको प्रयोग गरेको अनुपातमा प्रयोगकर्ताहरूले पोइन्टस सङ्कलन गर्न सक्नेछन् ।

‘नमस्ते पे’ मा उपलब्ध लोयल्टि पाइन्टस प्रयोग गरी भिन्न भ्वाइस र डेटा प्याक, टपअप, ब्यालेन्स, एयरलाइन्स टिकटहरु पाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij