२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

1.1K
Shares

काठमाडौं – स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुन तोलामा ६०० रुपैयाँले बढेर कारोबार भएको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार ९६ हजार ३०० रुपैैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको छ । सोमबार तोलाको एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij