२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उषा र शंकर अभिनित अमेरिका मेरो बुढा छ सार्वजनिक

उषा र शंकर अभिनित अमेरिका मेरो बुढा छ सार्वजनिक

2.6K
Shares

काठमाडौं– नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा उषा सुवेदी अभिनित तिज गित अमेरिका मेरो बुढा छ बोलको गितको भिडियो सार्वजनिक भएको छ ।
जय देवकोटा र रेजिना परियारको स्वर रहेको गितमा विपिन केसीको शब्द र जय देवकोटाको संगीत रहेको छ ।
उषाको साथमा शंकर विसीको अभिनय रहेको भिडियोमा मोहन खड्काको निर्देशन, प्रकाश खड्काको छायांकन र अनिल रानाको सम्पादन रहेको छ । म्युजिक भिडियोमा मोहन खड्का र शिव जि क्षेत्रीको कोरियोग्राफी रहेको छ ।
अभिनय मार्फत र्दशकको मन जित्न सफल मोडल सुवेदी अभिनय सगैं नृत्यमा पनि पोक्त छिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij