२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

इमर्जिङ्ग नेपालको निमित्त सिइओमा रमेश बेल्वासे नियुक्त

इमर्जिङ्ग नेपालको निमित्त सिइओमा रमेश बेल्वासे नियुक्त

830
Shares

काठमाडौं – इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेले नियुक्त भएका छन् । गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७०औं बैठकको निर्णानुसार साउन २० गते बाट नै लागू हुनेगरि उनलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।

युकेको हिरोवट युनिभर्सिटीबाट बिबिए र मास्टर डिग्री गरेका बेल्वासेसँग नेपाल एसबीआई मर्चेण्ट एण्ड बैकिङ्गमा लगानी प्रमुख भई ४ वर्ष काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij