२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मनकामना केवलकार डेढ महिना बन्द हुने

मनकामना केवलकार डेढ महिना बन्द हुने

1.7K
Shares

काठमाडौं– मनकामना केवलकार करिब डेढ महिनासम्म बन्द हुने भएको छ। सञ्चालन प्रविधि स्तरोन्नति गर्न भन्दै आगामी साउन २३ गतेदेखि केबलकार सेवा ६ देखि ७ हप्तासम्म बन्द हुने भएको हो।

एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नती गर्न सेवा बन्द गर्न लागिएको मनकामना केवलकार प्रालिले जानकार दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij