२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मेरो बारेमा आएको समाचार सत्य होइन – भट्ट

मेरो बारेमा आएको समाचार सत्य होइन – भट्ट

4.4K
Shares

काठमाडौ – शिवपुरी गाउँपालिकाका पुर्व प्रमुख प्रशासकिय अधिकृत ज्ञानेन्द्र प्रसाद भट्टले अहिले आफ्नो बारेमा आएको समाचार सत्य नभएको बताए ।
काम बिशेषले ललितपुर आएका बाहिर स्पेस नपाएपछी हरिहरभवन स्थित स्पा परीसरमा पार्किङ गरेको उनले स्पष्ट पारे। सरकारी नम्बर प्लेटको सवारीसाधन देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी आएर सामान्य सोधपुछ गरेको प्रहरिले जनाएको छ । । काम बिशेषले किताबखाना आएको र पार्किङ नपाएपछी यहाँ गरेको भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij