काठमाडौं – तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव भेटिएको घटनामा मृतकको परिचय खुलेको छ । मुत्यु हुनेमा दिनेश पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका छन ।
घटनास्थल विभत्स रहेको स्थानियले बताएका छन । घरमूलि पाण्डेले परिवारको हत्या गरी आत्महत्या गरेको हुन सक्ने स्थानियवासीको अनुमान छ । प्रहरीले अनुशन्धान गरिरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij