२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर इलामको फिक्कलमा

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर इलामको फिक्कलमा

1.7K
Shares

काठमाडौं – सिभिल बैंकले इलामको सूर्याेदय नगरपालिका–१०, फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । एक्सटेन्सन काउन्टरको जिल्ला समन्वय समिति इलामका उपप्रमुख चित्रकला बराइलीले उद्घाटन गरिन् ।

कार्यक्रममा बराइलीसँगै सिभिल बैंकका प्रदेश नम्बर–१ का प्रमुख राजेश ढकालसहित सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, सर्वसाधरणको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij