२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी विकास बैंकको सीईओमा विजय बहादुर श्रेष्ठ नियुक्त

लुम्बिनी विकास बैंकको सीईओमा विजय बहादुर श्रेष्ठ नियुक्त

2K
Shares

काठमाडौं – लुम्बिनी विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विजय बहादुर श्रेष्ठ नियुक्त गरेको छ । असार २८ गते बसेको संचालक समितिको ४२५औं बैठकले साउन २ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij