२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपि पावरको हकप्रद शेयर नेप्सेमा सुचिकृत

अपि पावरको हकप्रद शेयर नेप्सेमा सुचिकृत

1.6K
Shares

कठमाडौं – अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । कम्पनीले चैत २५ गतेदेखि बैशाख १५ गते सम्म १ कित्ता शेयर बराबर ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । सोही वापत कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचिकृत भई सम्बन्धीत लगानीकर्ताको डिम्याट खातामा आएपछि उक्त शेयर दोस्रो बजारमा कारोबार गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij