२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘नयाँ महिन्द्रा बोलेरो पिकअप टीभीसी’ सार्वजनिक

‘नयाँ महिन्द्रा बोलेरो पिकअप टीभीसी’ सार्वजनिक

2.2K
Shares

काठमाडौं । अग्नि ग्रुपले ‘नयाँ महिन्द्रा बोलेरो पिकअप टीभीसी’ सार्वजनिक गरेको छ । नेपालको सबैभन्दा प्रतिष्ठित व्यापारिक समूहमध्ये एक र नेपालमा महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुपले ‘अग्निग्रुप–महिन्द्रा नेपाल’को विभिन्न सामाजिक सञ्जालमा ‘उद्यमशील नेपालको भरपर्दो साथी’ शीर्षकको साथ नेपालको सबैभन्दा भरपर्दो पिकअपका लागि नयाँ भिडियो सार्वजनिक गरेको हो ।

‘उद्यमशील नेपालको भरपर्दो साथी’को लोकाचारमा अडिग रहँदै नयाँ टीभीसीले महिन्द्रा बोलेरो पिकअपको भिडियोमा नेपाली जनताको भावनात्मक सम्बन्ध र विश्वासलाई उद्यमशीलतासँग चित्रण गरी प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij