२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अधिवक्ताको परीक्षा सातै प्रदेशबाट दिन सकिने

अधिवक्ताको परीक्षा सातै प्रदेशबाट दिन सकिने

2.5K
Shares

काठमाडौं– नेपाल कानून व्यवसायी परिषदले अधिवक्ता तहको लिखित परीक्षा सातै प्रदेशबाट गर्ने भएको छ। भदौ २३ गतेदेखि २६ गतेसम्म परीक्षा चल्नेछ।

बागमती प्रदेशको काठमाडौंमा परीक्षा हुनेछ भने प्रदेश नम्बर १ को विराटनगरमा हुनेछ। मधेश प्रदेशको जनकपुरमा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा परीक्षा हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij