२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा

भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा

1.4K
Shares

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले भैरहवास्थित वैदेशिक रोजगार व्यवस्थापन शाखा उद्घाटन गरेका छन्।

बुधबार उनले शाखा उद्घाटन गरेका हुन्। भर्खरै देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।

अब यो विमानस्थल हुँदै वैदेशिक रोजगारमा जानेलाई सहज हुने विश्वास सरकारको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij