२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अहिले रिक्त रहेका विद्यालयमा पनि शिक्षक पदपूर्ति गर्न नपाइने

अहिले रिक्त रहेका विद्यालयमा पनि शिक्षक पदपूर्ति गर्न नपाइने

2.2K
Shares

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त रहे पनि अहिले शिक्षक पदपूर्ति नगर्न स्थानीय तहहरूलाई आग्रह गरेको छ।

विद्यालयहरूमा शिक्षकको पद रिक्त रहे पनि तत्काल पदपूर्ति प्रक्रिया नगर्न केन्द्रले निर्देशन दिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij