२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु

पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु

1.2K
Shares

रुपन्देही- परासी-भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ ।
जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij