२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

होण्डाका शोरूमहरूमा निःशुल्क शौचालय

होण्डाका शोरूमहरूमा निःशुल्क शौचालय

1.6K
Shares

काठमाडौं – होण्डा शोरूमहरूमा अबदेखि निःशुल्क शौचालय उपलब्ध हुने भएको छ । व्यवसायी शौरभ ज्योतिले ट्विट गर्दै यस्तो जानकारी दिएका हुन् । “परिवर्तन सुरु हुन्छ हामीबाट ! त्यसैले एक स्वच्छ वातावरण निर्माण गर्ने पहलमा, अबदेखि सबै होण्डा शोरूमहरूमा निःशुल्क शौचालय उपलब्ध हुने घोषणा गर्न पाउँदा हामी गर्व गर्दछौँ,” उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij