२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंक अफ काठमाण्डूको प्रिमियम प्लस बचत खाता सार्वजनिक

बैंक अफ काठमाण्डूको प्रिमियम प्लस बचत खाता सार्वजनिक

1.6K
Shares

काठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेडले उच्चतम ब्याजदरबाट लाभान्वित बनाउने उद्देश्यले बीओके प्रिमियम प्लस बचत खाता सार्वजनिक गरेको छ ।

‘अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरू भन्दा अधिक ब्याजदर’ भन्ने मूलनाराका साथ सार्वजनिक गरिएको यस बचत खातामा ग्राहकले ८.०३%को उच्चतम ब्याजदर पाउन सक्नेछन् । साथै, रु. १० हजारको न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहक महानुभावहरूलाई थुप्रै निःशुल्क बैंकिङ्ग सेवाहरूको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij