२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु

2.4K
Shares

काठमाडौं- सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । चुनावी समीक्षाका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij