२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मलका लागि १५ अर्ब बजेट विनियोजन

मलका लागि १५ अर्ब बजेट विनियोजन

2.3K
Shares

काठमाडौं -आगामी वर्ष रसायनिक मलको व्यवस्थापनका लागि १५ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मल व्यवस्थापनको लागि १५ अर्ब बजेट विनियोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij