२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पालिकाले ग्रामिण विकास लघुवित्त संस्थामा सेयर लगानी गर्न सक्ने

पालिकाले ग्रामिण विकास लघुवित्त संस्थामा सेयर लगानी गर्न सक्ने

2.1K
Shares

काठमाडौं- सरकारले स्थानीय तहहरुलाई ग्रामिण विकास लघुवित्त वित्तिय संस्थामा सेयर लगानी गर्न दिने भएको छ । आइतबार संसदमा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारको स्वामित्वमा रहेको ग्रामिण विकास लघुवित्त वित्तिय संस्थालाई पुनर्संरचना गर्ने उल्लेख छ ।

यसमा अब गाउँपालिकाले ५० लाख र नगरपालिकाले एक करोडसम्म लगानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij