२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सरकारले वार्षिक ३० प्रतिशतले रोजगारी वृद्धि गर्ने

सरकारले वार्षिक ३० प्रतिशतले रोजगारी वृद्धि गर्ने

1.5K
Shares

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० मा मर्यादित रोजगारी वार्षिक ३० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ।
आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त घोषणा गरेका हुन्। सरकारले श्रम शक्ति पुँजी र परिचालनबाट रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij