२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

1.6K
Shares

काठमाडौं– राष्ट्र बैंकको सञ्चालक समितिमा सरकारले बैंककै पूर्व डेप्युटी गभर्नर चिन्तामणी शिवाकोटी र पूर्व कार्यकारी निदेर्शक डा. शंकर प्रसाद आचार्यलाई नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले शिवाकोटी र आचार्यलाई नियुक्त गरेको हो। यसअघिका सञ्चालक श्रीराम पौडेल र रामजी रेग्मीको सेवाअवधि सकिएसँगै नयाँ सञ्चालक नियुक्त भएका हुन्। सञ्चालकहरूको पदावधि ५ वर्षको हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij