२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वदेशी आधारभूत औषधि उत्पादनको दायरा बढाइने

स्वदेशी आधारभूत औषधि उत्पादनको दायरा बढाइने

1.9K
Shares

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि तय गरेको आधारभूत तथा जीवनरक्षक औषधि, अक्सिजन खोप, औषधिजन्य सामग्रीको स्वदेशी उत्पादन बढाउने नीति लिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदमा प्रस्तुत आगामी आर्थिक वर्षका तय गरिएको नीति तथा कार्यक्रममा यस्तो योजना समेटिएको हो । त्यस्तै, नेपाली औषधि उत्पादकको क्षमता वृद्धि गरी औषधि आपूर्तिमा सहज बनाउने पनि कार्यक्रममा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij