२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त आह्वान

निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त आह्वान

1.8K
Shares

काठमाडौं –शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुला गरेको छ। आयोगको जेठ ६ गतेको निर्णयअनुसार आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुला गरिएको हो। असार ७ गतेसम्म दरखास्त दिन सकिनेछ। विज्ञापनको विस्तृत विवरण आयोगले वेबसाइटमा राखेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij