काठमाडौं – आन्तरिक राजश्व विभाग अन्तर्गतको आन्तरिक राजश्व कार्यालय धुलिखेलले कर बक्यौता नतिर्ने ६१ कम्पनीको नाम सार्वजनिक गरेको छ ।
पटक पटक कर बक्यौता दाखिला गर्नका लागि ताकेता गर्दा पनि कर दाखिला नभएपछि नामावली सार्वजनिक गरिएको हो । कर नतिर्ने अधिकांश निर्माण व्यवसायी रहेका छन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij