२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भरतपुरमा रेनु दाहाललाई ५ हजार बढी मतको अग्रता

भरतपुरमा रेनु दाहाललाई ५ हजार बढी मतको अग्रता

2.9K
Shares

भरतपुर – भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् । पछिल्लो विवरणअनुसार दाहालले ५ हजार १८ मतको अग्रता बनाएकी हुन् ।

कुल ६९ हजार ६१२ मत गणना हुँदा रेनुले २७ हजार ७८ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले २२ हजार​ ६० तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९४१४ मत पाएका छन् । यस्तै उपमेयरमा चित्रसेन अधिकारीले २९ हजार​ १३२ मत तथा राप्रपाकी हिमला गुरुङले १७ हजार​ १६६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij