२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिवपुरीमा कांग्रेसको अग्रता, कसको मत कति ?

शिवपुरीमा कांग्रेसको अग्रता, कसको मत कति ?

2.5K
Shares

शिवपुरी – शिवपुरी गाउँपालिकाको ७ वटा वडाको मतगणना सम्पन्न भएकोे छ । अहिले ८ नम्बर वडाको गणना भइरहेको छ । अहिले नेपाली कांग्रेसका गोविन्द थपलियले अग्रता लिएका छन् । उनको ३९८८ मत आएको छ भने नेकपा एकिकृत समाजवादीका पदम उप्रतीले ३९३० मत ल्याएका छन् । अहिले कांग्रेसका थपलियको ५८ मतले अग्रता लिएको छन् । आठ नम्बर वडाको मत परिणामले पालिका अध्यक्ष कस्ले जित्ने भन्ने टुंगो लाग्ने देखिन्छ । यो वडा पदम उप्रेति र गोविन्द थपलियाको वडा पनि हो । एमालेका जितेन्द्र विष्टले ३२२४ मत ल्याएका छन् ।
त्यसैगरी उपाध्यक्षमा कांग्रेसकी इन्दिरा थापाले ३८८१, एमालेकी मंगलमाया प्रजापतिले ३०९६ र माओवादी केन्द्रका विरबहादुर तामाङ ४४३८ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij