२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिवपुरीमा अध्यक्षमा कडा टक्कर, कस्को कति मत ?

शिवपुरीमा अध्यक्षमा कडा टक्कर, कस्को कति मत ?

3.1K
Shares

शिवपुरी – शिवपुरी गाउँपालिकाको ६ वटा वडाको मतगणना सम्पन्न भएकोे छ । अहिले ७ नम्बर वडामा मत गणना जारी रहेको छ । अब वडा ८ को मत गन्न बाँकी रहेको छ । अध्यक्षमा समाजवादीका पदम उप्रेतिले अग्रता लिएका छन् । उनले ३१६८ मत पाएका छन् । कांग्रेसका गोविन्द थपलियाले ३१४४, एमालेका जितेन्द्र विष्टले २९४२ मत ल्याएका छन् ।
त्यसैगरी उपाध्यक्षमा कांग्रेसकी इन्दिरा थापाले ३२७९, एमालेकी मंगलमाया प्रजापतिले २७२१ र माओवादी केन्द्रका विरबहादुर तामाङ ३७९१ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij