शिवपुरी – शिवपुरी गाउँपालिका वडा नम्बर ७ को अहिले मत गणना जारी रहेको छ । वडामा ९०० मत गन्दा माओवादीका विरबहादुर तामाङले अग्रता लिएका छन् । यस वडामा माओवादी र समाजवादीको गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij