२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भरतपुरमा रेनु दाहालको अग्रता कायमै

भरतपुरमा रेनु दाहालको अग्रता कायमै

1.7K
Shares

भरतपुर – भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई १०९ मतले पछि पारेकी छन्।
अहिलेसम्म १८६८३ मत गनिसक्दा रेनुले ६२४९ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ६१४० मत पाएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३०३८ मत पाएका छन्।

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ७६११ मतसहित पहिलो स्थानमा छन्। उनलाई राप्रपाकी हिमला गुरूङले ५०३२ मत ल्याएर पछ्याइरहेकी छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij