२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिवपुरीमा कांग्रेसको अग्रता, कस्को कति मत ?

शिवपुरीमा कांग्रेसको अग्रता, कस्को कति मत ?

3.6K
Shares

शिवपुरी – शिवपुरी गाउँपालिकाको ६ वटा वडाको मतगणना सम्पन्न भएकोे छ । अब दुई वडा ७ र ८ को मत गन्न बाँकी रहेको छ । अध्यक्षमा कांग्रेसका गोविन्द थपलियाले २८७०, एमालेका जितेन्द्र विष्टले २८२३ र एकिकृत समाजवादीका पदम उप्रेतिले २८५४ मत ल्याएका छन् ।
त्यसैगरी उपाध्यक्षमा कांग्रेसकी इन्दिरा थापाले २९२९, एमालेकी मंगलमाया प्रजापतिले २५८४ र माओवादी केन्द्रका विरबहादुर तामाङ ३४४९ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij