२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिवपुरी ६ मा एमालेको प्यानल नै विजयी

शिवपुरी ६ मा एमालेको प्यानल नै विजयी

2.6K
Shares

शिवपुरी – शिवपुरी गाउँपालिका वडा नं. ६ मा नेकपा एमालेको प्यानल नै विजयी । वडा अध्यक्षमा विष्णु श्रेष्ठ, महिला वडा सदस्यमा भगवती बुढाथोकी, दलित महिला सदस्यमा जानुका नेपाली र वडा सदस्यहरुमा बिशाल थापा र कमल तामाङ निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij