शिवपुरी – शिवपुरी गाउँपालिका वडा नं ५ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार रेशम बहादुर मोक्तान (८२५) विजयी भएका छन । महिला वडा सदस्यमा मालती पोखरेल (७७९), दलित महिला वडा सदस्यमा शर्मिला सुनार (७५३) खुला वडा सदस्यमा एमालेका देवी बहादुर थापा र कांग्रेसका प्रेम बहादुर तामाङ विजयी भएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij