२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिवपुरी ५ मा एमालेको अग्रता

शिवपुरी ५ मा एमालेको अग्रता

4K
Shares

नुवाकोट– नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ५ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार रेशमबहादुर मुक्तानले अग्रता लिएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार पछि रहेका छन् ।
यस वडाबाट पालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई बढि गएको छ ।
चार वडाको मत गणना सम्पन्न भइसकेको छ । वडा नमबर १,२,३ माओवादी केन्द्र र ४ वडा कांग्रेसले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij