नुवाकोट– नुवाकोटको तादी गाउँपालिकामा नेपाली कांग्रेसका सन्तमान तामाङ विजयी भएका छन् । उनले ३२४१ मत ल्याएर विजयी भएका हुन । उनका निकटम प्रतिद्धन्दी माओवादी केन्द्रका किरण कुमार रिजालले २५१८ मत ल्याएका थिए ।
यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी सञ्जु प्याकुरेल विजयी भएकी छिन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij