शिवपुरी – शिवपुरी गाउँपालिकामा कांग्रेसले खाता खोलेको छ । वडा नं. ४ सिक्रेको वडा अध्यक्षमा चन्द्र बहादुर गुरुङसहित महिला वडा सदस्यमा कमला तामाङ, दलित महिला सदस्यमा राधिका बिक र वडा सदस्यहरुमा उद्धव थापा र मञ्जु तामाङ विजयी भएका छन् ।
यस वडाबाट कांग्रेसका अध्यक्ष तथा उपाध्यक्षलाई राम्रो मत गएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij