२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भरतपुरमा रेनु फेरि अगाडि

भरतपुरमा रेनु फेरि अगाडि

2.2K
Shares

चितवन – भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की उमेदवार रेनु दाहालले फेरि अग्रता लिएकी छन् । उनले नेकपा (एमाले)का उमेदवार विजय सुवेदीलाई तीन मतले पछि पारेकी हुन् ।

१० हजार २०६ मत गन्दा दाहालले तीन हजार ५७८ मत पाएकी छन् । सुवेदीले तीन हजार ५७५ मत ल्यएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ३६० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij