शिवपुरी -शिवपुरी गाउँपालिका वडा नं. ३ मा नेकपा माओवादी केन्द्रको प्यानल नै निर्वाचित भएको छ । वडा अध्यक्षमा नाति तामाङ (५५७ मत), महिला सदस्यमा साबित्री रिजाल (५८१ मत), दलित महिला सदस्यमा साबित्री कामी (५६७ मत) र सदस्यहरुमा फूलमान तामाङ (५२७ मत) कृष्ण बहादुर तामाङ (५३० मतं) प्राप्त गरेका छन् । शिवपुरी १ र २ मा पनि माओवादी केन्द्रले जितेको छ ।
।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij