शिवपुरी– शिवपुरी गाउँपालिका वडा नं. २ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी ।
वडा अध्यक्षमा कुमार तामाङ, महिला सदस्यमा ज्ञानु माया तामाङ, दलित महिला सदस्यमा निर्मला बिक, खुला सदस्यहरुमा अर्जुन तामाङ र मान बहादुर तामाङ निर्वाचित ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij