२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तारकेश्वर १ मा एमालेका विदुर सापकोटा विजयी

तारकेश्वर १ मा एमालेका विदुर सापकोटा विजयी

1.9K
Shares

काठमाडौँ – काठमाडौँको तारकेश्वर नगरपालिकाको वडा नं। १ मा को वडा अध्यक्ष नेकपा (एमाले) का विदुर सापकोटासहितको विजयी भएका छन् ।
आइतबार आएको मतपरिणामअनुसार सापकोटा दोस्रोपटक वडा अध्यक्षमा निर्वाचित बनेका हुन् । उनीसहित सबै सदस्यहरु निर्वाचित बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij