भरतपुर – भरतपुर महानगरपालिकामा पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । १ हजार मत गणना हुँदा रेनुले ३७० मत ल्याएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ३३९ मत ल्याएका छन् । जगन्नाथ पौडेलले १२१ मत ल्याएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ४२८ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापा हिमला गुरुङले २७३ मत प्राप्त गरेकी छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij