२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौंमा बालेन साहको अग्रता कायमै

काठमाडौंमा बालेन साहको अग्रता कायमै

2.4K
Shares

काठमाडौं काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् । २२८३ मत गन्दा उनले ७३६ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६२० मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४२६ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij