मोरङ- मोरङको धनपालथान गाँउपालिका–१ बाट मो.खाजा हुसैन विजय भएका छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुसैन ४९८ मत ल्याई विजय बनेका हुन् ।
उनको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमेदवारले ४३० मत ल्याएका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij